काठमाडाैं/ चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।हुवेई प्रान्तमा थप १५ जनाको मृत्यु भएसँगै यो संख्या बढेर ४१ पुगेको हो ।

यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार २ सय ८७ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय