#
मुख्य खबर

मन्त्रिपरिषदको बैठकले गर्यो यस्ता १६ निर्णय, हेर्नुहोस के के गर्यो ?

    १ फाल्गुन २०७६, बिहीबार २१:४४

काठमाडौं, १ फागुन । सरकारले गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १६ निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् ।

उपनिर्वाचन सम्पन्न भएपश्चात् भएको झडपमा परी घाईते भएका अछाम जिल्ला मल्लेख गाउँपालिका वडा नम्बर ५ का गम्भिर साउँद, मोहन साँउद, रामबहादुर साँउद र नरबहादुर साँउदको उपचार तथा विरामी कुरुवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएकोदेखि कर्जा सूचनासम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिईएकोसम्म उल्लेख छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु