#
राष्ट्रिय खबर

प्रधानमन्त्रीले संसदमा २ वर्षे उपलब्धि प्रस्तुत गर्ने

  सवाल नेपाल   २ फाल्गुन २०७६, शुक्रबार १४:१४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको शुक्रबार २ वर्ष पूरा भएको छ । यसै अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धि र गरेका कामहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दैछन् ।

शुक्रबार २ बजे बस्ने प्रतिनिधिसभा बैठमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। २०७४ मसिंरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि २०७४ फागुन २ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु