#
मुख्य खबर

झापामा कोरोना रोकथाम बिषयमा यस्तो भयो निर्णय

    १३ चैत्र २०७६, बिहीबार १८:१२

झापा मा उच्चस्तरीय कोरोना भाइरस रोकथाम तथा अनुगमन समितिको बैठक आज बिहिवार बिर्तामोडमा सम्पन्न भएको छ । बैठकमा हाल सम्मको अवस्था भए गरिएका काम,देखिएका समस्याहरु,अवल्म्वन गर्नु पर्ने उपायहरुसहित सुरक्षा ,क्वारेन्टाइन ब्यबस्थापन,खाद्य बस्तुका सर्बसुलभ आपूर्ति लागायतको बिसयमा छलफल भएको बैठकमा सहभागी रेड क्रस झापा शभापती लोकराज ढकालले जान्कारी दिनु भयो ।

 

बैठक ले भोलिनै जिल्ला स्थित १५ वटानै पालिका प्रमुखहरुसङ २ चरणमा छलफल गरि देखियका समस्या समाधानको बारेमा प्रयास र पहल गरिने निस्कर्समा पुग्ने निर्णय लिएको छ। ,बैठकमा जिल्ला समन्वय समिती प्रमुख,५ राजनैतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी सुरक्षानिकायका पदाधिकारीको सहभागीता रहेको बताइएको छ ।

 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु