#

थप ३जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४५७ पुगे


काठमाडौ /केबि महरा

थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाँकेमा २ र कपिलवस्तुमा १ गरी ३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

  

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु