डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध / सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि । तर कम्बोडियामा अचम्मको घ-टना सार्वजनिक भयो । अत्याधिक धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन ।

अभिनेत्रीसमेत रहेकी २७ वर्षकी डेनी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध नै लगाएको छ ।

आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि से*क्सी फोटो फेसबुकमा शेयर नगर्ने

 

डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ । डेनीका का-मुक तस्वीरहरुले आचारसंहिताको उल्लं-घन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै का-मुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् ।

तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि से*क्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर