#

नियमित यौ’न स’म्बन्धले महिलाका यी ‘समस्या’ सुधार !


विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौ’न सम्ब’न्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययन अनुसन्धानले पनि नियमित यौ’न स’म्बन्ध स्वास्थ्यका लागि राम्रो भएको नि’ष्कर्ष निकालेका छन् ।

पुरुषमा मात्र यौ’न सम्ब’न्धले फाइदा पुग्ने कुरा बढी मात्रामा चर्चा भइरहदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने बताएको छ ।महिलाको हर्मो’नल ब्यालेन्सदेखि शारी’रिक व्यायामसम्मका क्षेत्रमा नियमित यौ’न स’म्बन्धले राम्रो अ’सर गरिरहेको हुन्छ । खास गरी महिलाको गर्धन दुखा’इ, ढाड दु’खाइ र कम्मर दु’खाइ कम गर्न नियमित यौ’न स’म्बन्धले सहयोग गर्छ ।

महिलाका महिना’वारी भएको बेलामा हुने दुखा’इ, मा’इग्रेन, मस्ति’ष्कको न’शामा हुने सं’कुचन रोक्न, हि’स्टेरिया नि’यन्त्रण र टाउको दु’खाइ कम गर्न नियमित यौ’न स’म्बन्धले सहयोग गर्ने चिकि’त्सकहरुले बताए ।साथै निय’मित स’म्भोग गर्ने महिलाको म’हिनाबारी पनि ढिला बन्द हुने पनि अनुसन्धानले देखाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु