बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको एक महिला पूरा भएको छ । उनको यादमा श्रीमती नीतू कपुरले सोसल मिडियामा एउटा भावुक पोस्ट सेयर गरेकी छिन् । नीतूले ऋषिसँग आफ्नो पुरानो तस्बिर सेयर गर्दै ग्रेसी फिल्ड्सको गीतको लाइन सेयर गरेकी छिन् जसको सार होः मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसकेका छौ ।

पहिले पनि सेयर गरिसकेकी छिन् पोस्टः

यसअघि ऋषिको निधनपछि नीतूले अर्को एउटा भावुक पोस्ट सेयर गरेकी थिइन् । यसमा उनले लेखेकी थिइन्, ‘हाम्रो कहानीको अन्त्य भयो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय