#

हेर्नुहोस वि.सं.२०७७जेठ २०, मंगलवारको राशिफल


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,मनले सोचेको काम पुरा हुनेछ ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,शत्रु हावी हुनेछन ,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,यात्रा घातक बन्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –आफन्तको विश्वास पर्दा धोका हुनेछ,भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आजको शुभ अंक २ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –गुप्त रोगले सताउने छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,काम गर्दा अपमानित हुनुपर्ला, गुप्त रोगले सताउने छ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सन्तान पक्षमा खुशीको योग छ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक ११ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,किनमेल गर्दा सजग रहनु होला,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,समय राम्रो छ ,सत्यको बिजय हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) -गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ,बोलीको उचित सम्मान हुनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला,शारीरिक मानसिक पिडा बढ्ने छ,सामाजिक क्षेत्र मन जानेछ ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानेकुरामा विचार पुराउनु होला,दाजु भाई बीच मनमुटाव हुनेछ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक १ रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु