#

प्रधानमन्त्री द्वारा बिज्ञहरुसङ्गको बैठक आह्वान, कोरोना बारे आवस्यक छलफल गरिने


केबि महरा/ काठमाडौ : प्रधानमन्त्री केपिशर्मा ओलिले काेराेनाकाे माहामारी तथा सरकारको आगामी रणनीतिका सम्बन्धमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्शका लागी आज ( ज्येष्ठ २१)साँझ ४ बजे बैठकका लागि आह्वान गर्नुभएको छ।

बैठक साँझ ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन्।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु