केबि महरा/ काठमाडौ : प्रधानमन्त्री केपिशर्मा ओलिले काेराेनाकाे माहामारी तथा सरकारको आगामी रणनीतिका सम्बन्धमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्शका लागी आज ( ज्येष्ठ २१)साँझ ४ बजे बैठकका लागि आह्वान गर्नुभएको छ।

बैठक साँझ ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय