काठमाडौं । विवाह एउटा पवित्र बन्धन हो । जसमा दुई जोडीका साथै दुई परिवारको मिलन हुने गर्दछ । तर विवाहभन्दा अगाडि धेरै पुरुषहरु केटीलाई इम्प्रेसन पार्नका लागि सयौँ झुट बोल्न पछि हट्दैनन् ।

उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । आज हामी तपाईलाई केटाहरुले बोल्ने ६ झुटहरुको बारेमा जानकारी दिनेछौँ ।

१. यो भन्दा अगाडि कसैसँग अफेयर चलेको छैन ।

२. मलाई तिमी धेरै मन पर्छ ।

३. मलाई केहि सम्पत्ती चाहिँदैन ।

४. विवाह पछि म मादक पदार्थ तथा धुम्रपान गर्न छोडिदिन्छु ।

५. विवाह पछिको समय सबै तिम्रो हो ।

६. तिम्रो परिवार भन्नु मेरै परिवार हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय