काठमाडौं । मुलुकको संमसामयिक विषयमा छलफल गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र कोरोना भाइरस संक्रमणको अवस्थालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय