काठमाण्डौं। मन्त्रीपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रीपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने श्रोतले बतायो । मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी यस्तो निर्णय गराउनु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय