एजेन्सी । अफगानिस्तानस्थित हिन्दुकुश क्षेत्रमा शनिबार भूकम्प गएको छ । शनिबार ९ बजेर ५० मिनेटमा गएको उक्त भूकम्पको झड्का ४.३ म्याग्निच्युडको रहेको जनाइएको छ । उक्त भूकम्पका कारण अफगानिस्तानको उत्तरी क्षेत्रमा कम्पन महुसुस गरिएको थियो ।

हिन्दुकुश क्षेत्र एसियाली मुलुकहरु अफगानिस्तान, भारत, पाकिस्तान, नेपाल, चीन लगायतका देशहरुका लागि धार्मिक महत्वका हिसावले महत्वपूर्ण स्थान मानिन्छ ।अफगानिस्तानदेखि पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश, बर्मा र चीनसहित आठ देशको आठ सय किलोमिटर क्षेत्रको पर्वतमाला हिन्दुकुशमा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय