#
अर्थ/बजार

घट्यो सुनको भाउ, हेर्नुहोस तोलामा कति पुग्यो?

  सवाल नेपाल   २८ असार २०७७, आईतवार १२:३४

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु