काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी गम्भीर अस्थामा पुगेले विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । आ–आफ्नो ठाउँबाट भुमिका खेलेर पार्टीलाई विभाजनबाट जोगाउन पर्ने बताएका हुन् ।

आज ओली बिनाको स्थायी समिति बैठकमा प्रचण्डले भने, ‘यो समय उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता हरेको बताएका हुन् । प्रचण्डले बैठकमा भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनुस्, कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक सबेको थियो । प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर