#
अनौठा कुरा

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

  सवाल नेपाल   १९ श्रावण २०७७, सोमबार ११:२४

सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु