#
राशिफल

हेर्नुहोस वि.सं.२०७७ साउन -२३,शुक्रवारको राशिफल

  सवाल नेपाल   २२ श्रावण २०७७, बिहीबार २१:४६

वि.सं.२०७७ साउन -२३,शुक्रवार, ई.सं.२०२० अगष्ट – ७, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि -चतुर्थी , २४:२५ बजे उप्रान्त पञ्चमी,नक्षत्र-पूर्वभाद्रपदा , १३:१४ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-अतिगण्ड , ०६:०९ बजे उप्रान्त सुकर्मा, करण-वव ११:३४ बजेदेखि वालव , २४:२५ बजे उप्रान्त गर,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-५:३१, सूर्यास्त-१८:४७,दिनमान-३३ घडी १० पला,पञ्चक।

शुक्रवारको राशिफल
चन्द्रराशि-कुम्भ,आनन्दादि योग-ध्वांक्ष,सूर्योदय-५:३१,सूर्यास्त-१८:४७, दिनमान-३३ घडी १० पला,पञ्चक।
गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण August 6, 2020

0
SHARES
जय गुरु देव, जय माँ सन्तोषी
नेपाल जननीं वन्दे,जय गोरख
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं.२०७७ साउन -२३,शुक्रवार, ई.सं.२०२० अगष्ट – ७, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि -चतुर्थी , २४:२५ बजे उप्रान्त पञ्चमी,नक्षत्र-पूर्वभाद्रपदा , १३:१४ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-अतिगण्ड , ०६:०९ बजे उप्रान्त सुकर्मा, करण-वव ११:३४ बजेदेखि वालव , २४:२५ बजे उप्रान्त गर,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-५:३१, सूर्यास्त-१८:४७,दिनमान-३३ घडी १० पला,पञ्चक।

भोलिको पञ्चाङ्ग–
वि.सं.२०७७ साउन -२४,शनिवार,ई.सं. २०२० अगष्ट – ८,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-पञ्चमी , २६:१८ बजे उप्रान्त षष्ठी,नक्षत्र-उत्तरभाद्रपदा , १५:३८ बजे उप्रान्त रेवती,योग-सुकर्मा , ०६:३३ बजे उप्रान्त धृति,करण-कौलव १३:२० बजेदेखि तैतिल , २६:१८ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मीन,आनन्दादि योग-धुम्र, सूर्योदय-५:३१, सूर्यास्त-१८:४६, दिनमान-३३ घडी ०६ पला,पञ्चक, डाँछीस्थित कोलमती घाटमा स्नान,ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शुभ कुराको सङ्केत मिल्नेछ ,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विश्वास जित्नै अघि बढ्न सकिने छ,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्त बीच अविश्वास बढ्ला,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,चोटपटकको सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,छरछिमेकमा केही असमझदारी बढ्ने योग छ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,अधुरा कामहरू बन्नेछन्,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,
आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,फसिने डरले सताउन सक्छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ७ रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु