वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी छन् । जिल्ला प्रहरी कार्यालयका मात्रै ४४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसले प्रहरीमा संक्रमित हुने संख्या अझ बढ्ने देखिएको छ । त्यस्तै संक्रमितहरुमा १ सय २० जना पुरुष छन् भने २१ जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय