पोखरा – पोखरामा पहिलो पटक कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको गए राति अन्दाजी ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले पुष्टि गरे । उनका अनुसार मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय