#
राष्ट्रिय खबर

तमोर नदिले बगाएर १५ बर्षीय बालक बेपत्ता

  सवाल नेपाल   २५ श्रावण २०७७, आईतवार ११:२३

ताप्लेजुङ, श्रावण २५ गते ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदिले बगाएर बेपत्ता भएका छन् । शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्न गएका बालकलाई अचानक नदिले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु