ताप्लेजुङ, श्रावण २५ गते ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदिले बगाएर बेपत्ता भएका छन् । शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदिमा पौडी खेल्न गएका बालकलाई अचानक नदिले बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय