राष्ट्रिय खबर

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा


    सवाल नेपाल   ७ आश्विन २०७७, बुधबार २१:१३

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको हो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु