
केबि महरा/कैलाली : चुरे गाउँपालिका वडा न:६ को गत तथा चालू आर्थिक बर्षको बिनियोजित बजेटको तालिका प्रस्तुत गरिएको छ । सरोकार सम्बद्द निकाय तथा स्थानियहरुको आग्रह पछि सवालनेपालको पहलमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । स्थानिय निकायहरुमा भैरहेको कार्यप्रगती तथा मुल्यांकन गर्न उक्त प्रतिबेदनले मद्दत पुर्याउने छ । प्रस्तुत छ चुरे गा.पा. वडा:६ को गत/चालू आर्थिक बजेट तालिका :
फेसबुकमा तपाईको प्रतिक्रिया