अर्थ/बजार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक १४, ११:१६

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघलर जनाएको छ । बिहिबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुक्रबरको तुलनामा सुनको मूल्यमा २ सयले गिरावट आएको हो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु