काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघलर जनाएको छ । बिहिबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुक्रबरको तुलनामा सुनको मूल्यमा २ सयले गिरावट आएको हो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय