मुख्य खबर

नवनियुक्त राजदूतहरुले लिए शपथ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १६, १६:५७

काठमाडौं । तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले आइतबार राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु