मनोरञ्जन

मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ भिडियो सहित


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १७, ०८:५५

काठमाण्डौं
मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा उदय सोताङको संगीत रहेको छ भने गीतमा सन्तोष प्रधानको शब्द छ ।

गीतको भिडियोमा याम लिम्वु , सन्ध्या श्रेष्ठ र सुमना आलेले फिचरिङ गरेका छन । गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् । अनुज काजीको छायांकन रहेको भिडियोमा अर्जुन मर्हजनको सम्पादन तथा अर्जुन महर्जनको निर्देशन छ ।

‘ म सोच्दैं हिडे ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु