अर्थ/बजार

सोमबार कति छ सुन-चाँदीको बजारभाउ ?


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १७, ११:५४

काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको स्थिर रहेको छ ।
आज छापवाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु