राष्ट्रिय खबर

एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १७, १५:१७

काठमाण्डाै – एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा काठमाण्डौको कालिमाटीबाट एकजना पक्राउ परेका छन् ।

गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका ९ का १७ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ । उज्यालो अनलाइन बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु