राष्ट्रिय खबर

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १८, १०:३५

पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो ।

उनमा कोरोन सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिए । अस्पतालको उपचार केन्द्रमा मृत्यु हुने उनी छब्बिसौँ संक्रमित हुन् । रातो पारि बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु