राशिफल

हेर्नुहोस वि.सं. २०७७,कार्तिक- १९, बुधवारको राशिफल


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १८, २०:२६

वि.सं. २०७७,कार्तिक- १९, बुधवार,ई.सं.२०२० Nov- ०४,शक संवत्-१९४२,नेपाल संवत्-११४० कौलागा,प्रमादी,दक्षिणायन,शरद,कार्तिक कृष्णपक्ष तिथि-चतुर्थी , २६:११ बजे उप्रान्त पञ्चमी,नक्षत्र-मृगशिरा , २७:०३ बजे उप्रान्त आर्द्रा,योग-परिघ ०६:२९ बजेदेखि शिव , ३०:०९ बजे उप्रान्त साध्य,करण-वव १३:४१ बजेदेखि वालव , २६:११ बजे उप्रान्त गर,चन्द्रराशि-वृष,आनन्दादि योग-अमृत, सूर्योदय-०६:१७, सूर्यास्त-१७:१६,दिनमान-२७ घडी २६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मनमा कुरा खेल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आर्धिक लेनदेनमा विवाद हुनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,दिन भरि दोधारमा बित्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– भेटघाटमा बेस्ताता भइनेछ,शत्रुहरु परास्त हुनेछन,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,खानपानमा विचार गर्नु होला,आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – शत्रुहरु हावी हुनेछन,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आफ्नै विवेक ले काम गर्नु होला,साझे दारीको काममा संकट आउनेछ,दैनिकी कार्य सहज हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– संकल्प गरेको काम सफल हुनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,धार्मिक कार्यमा समय बित्नेछ,मुद्दा मामिला परिनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पेट सम्बन्धि समस्या हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आम्दानी बढ्ने छ,सकारात्मक सोचाई रहने छ,स्वास्थ्यमा समस्या आउने छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बोलीमा विचार पुराउनु होला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,विविध काममा अवरोध आउनेछ,आफन्त बाट सहयोग हुनेछ, सहयोगी मित्रहरु बढ्नेछन्,आजको शुभ अंक ७ रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु