मुख्य खबर

मृत घोषित गरिएको महिला १० घण्टा पछी बिउझिएर सबैलाई झस्काउने यस्तो शब्दले संसार चकित।


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २०, ११:५२

मरेको मान्छे पनि ब्यूँतिएला त?असम्भव ।अझ मरेको मान्छे ब्यूँतिएर यमराजसँग आफूले भेटेको दावी गर्यो भने त विश्वास गर्नै गाह्रो हुन्छ । तर कहिलेकाहीँ यस्ता घटनाहरु पनि सुन्नुपर्ने हुन्छ ।हाम्रै छिमेकी मुलुक भारतमा एकजना ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्यूँतिन् र उनले ब्यूँति सकेपछि आफूले यमराजलाई भेटेको दावी गरेकी छिन् ।

भारतीय मिडियामा आएको समाचार अनुसार, भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ मा मृ’त्यु भएपनि घाटमा लगेर अन्त्येष्टी गर्ने बेलामा करिब १० घण्टापछि ब्यूँतिएकी थिइन् ।उनी ब्यूँतिएपछि घाटमा जम्मा भएका सबै मानिस डराए र अचम्म माने । उनलाई घर फिर्ता लगियो र सोधियो कसरी ‘यस्तो भयो?’ कैलाले भने ‘यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडि दिएको’ बताईन् ।

यो पनि:कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो ।कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ ।त्यसैगरी जलजला गाउँपालिकामा मंगलबार रातिदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु