वि.सं.२०७७ कार्तिक- २२, शनिवार,ई.सं. २०२० Nov – ०७,शक संवत्-१९४२,नेपाल संवत्-११४० कौलागा, प्रमादी, दक्षिणायन, शरद, कार्तिक कृष्णपक्ष तिथि-सप्तमी , २६:२९ बजे उप्रान्त अष्टमी,नक्षत्र-तिष्य , २९:०३ बजे उप्रान्त अश्लेषा,योग-शुभ ,२६:४७ बजे उप्रान्त शुक्ल,करण-भद्रा १४:४५ बजेदेखि वव , २६:२९ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कर्कट,आनन्दादि योग-मित्र, सूर्योदय-०६:२०, सूर्यास्त- १७:१४, दिनमान-२७ घडी १५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,यात्रा गर्दा विचार पुराउनु होला,
आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,आम्दानी बढ्ने छ,पेट सम्बन्धि समस्या हुनेछ,सहयोगी मित्रहरु बढ्नेछन्,मुद्दा मामिला परिनेछ,
आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,सामान्य चोट पटक लाग्ने योग छ ,
आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,कुरा काट्नेहरु हुनेछन,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,शत्रुहरु परास्त हुनेछन,भेटघाटमा बेस्ताता भइनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
खानपानमा विचार गर्नु होला,आफ्नै विवेक ले काम गर्नु होला,साझे दारीको काममा संकट आउनेछ,भोज भतेरमा ख्याल गर्नु होला,
आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
विवादमा परिने छ ,स्वास्थ्यमा समस्या आउने छ,परिवारमा सामान्य विवाद हुनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
संगीतमा मन जानेछ,गोपनीयतामा ख्याल गर्नु होला,दैनिकी कार्य सहज हुनेछ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,
आजको शुभ अंक ६ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,परिवारमा सामान्य विवाद हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,विविध काममा अवरोध आउनेछ,आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
घरपरिवारमा मेलमिलाप हुनेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आजको शुभ अंक ९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय