अनौठा कुरा

प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि भारतमा पतिले गरे पत्नीको ह त्या


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक २२, १२:१७

भारतको महाराष्ट्र राज्यमा एक ५० वर्षीय पुरूषले श्रीमतीको प्रेमीसँगको नग्न भिडियो सार्वजनिक भएपछि ह त्या गरेका छन्।

उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि चक्कु प्रहार गरी पत्नीको हत्या गरेको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित छ।

ह त्या पश्चातः रफिक मोहम्मद युनुसले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ।

लकडाउनका कारण रोजगारी गुमाएपछि उनकी श्रीमती तीन सन्तानसहित उनलाई छाडेर आफ्नी दिदीकोमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार ती पुरूषले सामाजिक संजालमा नग्न भिडियो सार्वजनिक भएपछि श्रीमती बस्दै आएको स्थानमा पुगेर छुरा प्रहार गरेका थिए।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु