मुख्य खबर

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई बधाई


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २३, ११:१२

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति निर्वाचित बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिएका हुन् ।

ओलीले नव निर्वाचित नेतृत्वसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा पनि राखेका छन् । मंगलवार सम्पन्न अमेरिकी निर्वाचनमा बाइडेन विजयी भएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु