मुख्य खबर

दमकमा एकैदिन थप ३४ संक्रमित, दुईको मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २३, २०:२२

दमक/झापाको दमकमा पछिल्लो २४ घण्टामा ११ महिलासहित थप ३४ जना कोरोनाका नया संक्रमित थपिएका छन । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज थपिएका संक्रमितहरुमा ४ बर्षीय बालकदेखि ७६ बर्ष सम्मका बृद्ध छन ।

त्यसैगरी दमकका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना पुरुष मृतकको पहिचान भइसकेको भएपन िअर्का एकको विस्तृत विवरण आउने क्रम जारी रहेको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जनाकारी दिए । दमकमा संक्रमित मृतकको संख्या २३ पुगेको छ । निषकर्ष न्यूज बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु