राष्ट्रिय खबर

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २४, १०:४९

झापा, कार्तिक २४ गते । झापाको मेचीनगर नगरपालिका-६ काली मन्दिर छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर-१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु