भिडियो

होम–आईसोलेशनबाटै ऋषि धमलाले चलाए टिभी कार्यक्रम, डा. राजभण्डारीसँग विशेष कुराकानी (भिडिओसहित)


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक २४, १३:३४

काठमाडौं, २४ कार्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । उनी हिजोदेखि नै होम–आईसोलेशनमा छन् । तर, पहिलो दिनदेखि नै उनले आफ्नो नियमित टिभी कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ लाई नियमित दिएका छन् । उनले आईसोलेशनबाटै कार्यक्रम सञ्चालन गरेका छन् । पत्रकार धमलाले हिजो राति प्रसारण भएको कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीसँग विशेष कुराकानी गरेका छन् । डा. राजभण्डारीले संक्रमितमा कुनैपनि लक्षण नभएमा अस्पतालमा जान नपर्ने र सजिलैसँग घरमा आईसोलेशनमा बस्दा राम्रो हुने स्पष्ट पारे । हेरौं पत्रकार धमलाले डा. राजभण्डारीसँग गरेको कुराकानीको पूरा भिडिओ :

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु