मनोरञ्जन

संगितकार ऋषि रानाको ‘क्यारि फर्कौं नेपाल” सार्वजनिक ( भिडियो सहित)


  Kathmandu   KB Mahara   २०७७ कार्तिक २४, १७:३०

केबि महरा,काठमाडौ :नेपाली लोकभाका सारथि एवम् संगितकार ऋषि रानाले ` क्यारी फर्कौं नेपाल’ बोल रहेको लोकगित बजारमा ल्याएका छन् ।

बिशेष गरि प्रदेशमा रहने नेपालिहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको उक्त लोकगितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका हुन् ।

गायक अच्युत राज रेग्मी तथा गायिका कोपिला मगरको सुमधुर आवाजमा रहेको उक्त गितमा मान बहादुर बराल मगरको मिक्सिङ्ग तथा एरेन्जेर तेजेन्द्र दुर्गाले गरेका छन्।
निशान एस के द्वारा निर्देशित म्युजिक भिडियो लेकाली रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको हो ।
नृत्य तथा अभिनयमा :आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता रहेका छन्
गित तलको लिंकमा हेर्नुहोस् :

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु