मुख्य

मोरङ्गको बिराटनगरबाट गाँजा सहित २ महिला पक्राउ


  दमक   सवाल नेपाल   २०७७ कार्तिक २५, १९:१४

मोरङ्गको बिराटनगर महानगरपालिका ४ कन्चनवारीबाट लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह RIT बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका ९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका १ बस्ने २० बर्षीया बबिता राईलाई ५ के.जी. ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु