अनौठा कुरा

मन परेको युवकसँग विवाह गर्न जिद्दी गर्दै युवती चढिन् होर्डिङ बोर्डमा (भिडियो)


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक २७, १६:३३

भारतको मध्य प्रदेशको इन्दोरमा एक किशोरी आइतवार राति होर्डिङ बोर्डमा चढेकी छन् ।

उनी परदेशीपुरामा रहेको भण्डारी पुलको होर्डिङ बोर्डमा चढेकी हुन् । त्यहाँ चढेर उनी फोन चलाइरहेको देखिन्छ । मानिसहरू उनलाई त्यहाँ देखेर के भो भनी जान्न भेला भएका थिए ।

प्रहरी पनि घटनास्थलमा आयो अनि किशोरीको प्रेमीसँग फोन सम्पर्क गर्‍यो । प्रेमीले आएर उनलाई होर्डिङ बोर्डबाट झर्न लगाएपछि बल्ल उनी तल आइन् । आमाले उक्त युवकसँग विवाह गर्न नदिएपछि विरोधमा आफू होर्डिङ बोर्डमा चढेको किशोरीले बताइन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु