मुख्य खबर

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २८, ११:३९

अर्थ संसार, काठमाडौं – साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनकाे मूल्यले बढेको छ ।
बिहिबार प्रतितोला प्रतिताेला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतिताेला एक हजार २ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु