अर्थ/बजार

यस्तो छ बुधबारको सुन-चाँदीको बजारभाउ !


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ३, १३:११

काठमाडौं – आज बुधबार नेपाली बजार छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ६ सय कायम भएको छ ।
चाँदी आज प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु