राष्ट्रिय खबर

मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ३, १३:५२

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् ।

यसअघि १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठकको समय पारेर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीले सचिवालय बैठक बोलाएको समयमा मन्त्रिपरिषद् बैठक बोलाएको भन्दै विरोध भएपछि उनले मन्त्रिपरिषद् बैठक एकघण्टा पछि सारिएको हुन सक्ने एक मन्त्रीले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु