मुख्य खबर

सकियो नेकपाको सचिवालय बैठक, के भयो निष्कर्ष ?


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ३, १५:०९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक १० दिनलाई स्थगित भएको जानकारी दिए ।

 

नेकपा बैठक–१८ गते स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक २५ गते

नेकपा स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक मंसिर १३ गते बस्नेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु