कोरोना

हाल सम्म दमकमा ८ महिलासहित २८ संक्रमतिको मृत्यु , ४८२ जना संक्रमण मुक्त


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ३, १६:४८

दमक/झापाको दमकमा हाल सम्म २८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना महिला छन । बुधबार सम्ममा कोरोना संक्रमित कूल ८४२ जना मध्ये ४८२ जना संक्रमणमुक्त भएका छन ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो साझ दमक २ का ८६ बर्षिय एक पुरुषको मृत्यु भएसंगै नगरमा संक्रमित मृतकको संख्या २८ पुगेको हो । संक्रमण भएका मध्ये ३३२ जना हाल उपचारका क्रममा रहेका छन । यसैबीच दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा बुधबार ( आज) पाच जना बिरामी उपचाररत रहेका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । निश्कर्श न्युज बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु