राष्ट्रिय खबर

हिरासतमै गरे थुनुवाले हात्महत्या


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ५, १३:२०

बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु