अनौठा कुरा

प्रेमीको खुशीका लागि युवतीले काटिन् नाइटो


  काठमाडाैं   एजेन्सी   २०७७ मंसिर ६, १३:३५

काठमाडौं । तपाईलाई अचम्म लाग्न सक्छ । प्रेमीको खुशीका लागि महिलाले काटिन् नाइटो । घटना मेक्सीकोको हो । एक युवतीले प्रेमीको खुसीका लागी आफ्नो नाइटो काटिके छिन् ।

नाइटो बिहीन पेट प्रेमीलाई मन पर्ने भएकाले उनले शल्यक्रिया गरेर नाइटो काटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महिलाले प्रेमीलाई खुसी पार्न भनेर परिवारको स्वीकृति विनानै नाइटो काटेकीछिन्, शरीरका विभिन्न ठाउँमा ट्याटुसमेत बनाएकी छिन् भने जिब्रो पनि छेडेकी छिन् । एजेन्सी

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु