कोरोना

डाक्टरलाई कोरोना संक्रमण, हुम्ला जिल्ला अस्पताल शिल


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ७, १२:३१

हुम्ला, ७ मंसिर । हुम्ला जिल्ला अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस संकमण देखिएपछि अस्पताल शिल गरिएको छ ।

अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल शिल गरिएको जनाएको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु